गाजामा इजरायली हवाइ राहत

आइतबार, साउन ११, २०८२
Global Ime Bank

काठमाडौं । इजरायली सेनाले गाजा क्षेत्रमा हवाइमार्फत् राहत सामग्री खसालेको छ । आइतबार बिहान वक्तव्य जारी गर्दै इजरायल रक्षा बलले गाजामा बढ्दो भोकमरीकोबीच सात प्याकेट राहत सामग्री हवाईमार्गबाट खसालिएको जनाएको हो ।  आईडीएफका अनुसार जसमा पीठो, चिनी र प्याकिङ खाद्यान्न थिए । इजरायलले ‘जानाजान भोकमरी गराइएको’ भन्ने आरोप असत्य भएको दाबी समेत गरेको छ ।–भिडियो स्रोतःइजरायल रक्षा बल
 

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार