सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठक आज शुक्रबार बस्दैछ । बैठक आज बिहान ११ : ४५ बजे समितिको बैठक कक्ष सिंहदरवारस्थित संसद् भवनमा बस्नेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।