रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिस्कार

बुधबार, साउन ७, २०८२
Global Ime Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि संसद् बैठक बहिस्कार गरेका छन् ।  बुधबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै रास्वपा र राप्रपाले बहिस्कार गरेका हुन् । 
भजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरिएको भन्दै दुवै पार्टीले बैठक बहिस्कार गर्दै आइरहेका छन् । 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  २१:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार