दूरसञ्चार प्राधिकरणद्वारा नेपालमा टेलिग्राम एप बन्द 

शनिबार, साउन ३, २०८२
Global Ime Bank

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ । शुक्रबार एउटा सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राममार्फत अनलाइन ठगी भएको कारण नेपालमा टेलिग्राम बन्द गराएको हो ।
प्राधिकरणले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने व्यवस्थाका लागि  सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई निर्देशन पनि दिएको छ । अनलाइन ठगी र  मनी लाउण्डरिङ्गको लागि टेलिग्राम एपको प्रयोग भएको प्राधिकरणको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  २१:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार