राप्रपाले भोलि भ्रष्टाचारविरुद्ध प्रदर्शनसहित अख्तियारमा ज्ञापनपत्र बुझाउने 

बिहीबार, साउन १, २०८२
Global Ime Bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाउने भएका छन् ।  लिङ्देनको नेतृत्वमा राप्रपाले भोलि साउन २ गते  दिउँसो १ बजे आयोगमा भ्रष्टाचारका सबै काण्डहरूको अध्ययन, अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन भ्रष्टाचारविरुद्धको प्रदर्शनसहित ज्ञापनपत्र बुझाउन लागेको हो । 

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १४:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार