मन्त्रिपरिषद्को बैठक बस्दै

सोमबार, असार ३०, २०८२
Global Ime Bank

काठमाडौं । सोमबार (आज) मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका साथसाथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार