सुनचाँदीको मूल्य बढ्यो

सोमबार, असार ३०, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार (आज) छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । आइतबार १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार २८५ रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ हजार ३१५ रुपैयाँमा कारोबार भैइरहेको छ । 

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार