पूर्व आयुक्त इला शर्माको निधन

आइतबार, असार २९, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ ।  शर्माको शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा निधन भएको हो । शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् । शर्माको दाहसंस्कार आज गरिने छ । उनका दुई छोरीहरु छन् । 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार