उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

शुक्रबार, असार २७, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । आज संघीय संसद अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।  बैठक शुक्रबार दिउसो ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष सिंहदरबारमा बस्ने भएको हो ।  आजको बैठकमा समितिले २०८२ असार १९ गते गरेको नेपाल औषधी लिमेटड, त्रिभुवन विश्वविद्यालय, किर्तिपुर स्थित छात्राबासको मेसको स्थलगत अनुगमनका सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार