सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । चीन-सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर अहिलेसम्म १८ जना बेपत्ता भएकाे खुलेकाे छ । अचानक आएको बाढीकाे चपेटामा परी बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका छन् । सशस्त्र प्रहरीले दिएको विवरण अनुसार सम्पर्कविहीन हुनेहरुको विवरणः
नेपाल प्रहरी
चाइनिज नागरिकः-
नेपाली नागरिकः-