सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल भएको छ । शनिबार समितिको ६१ औँ बैठक बिहान १० बजे समितिको सभाकक्ष, सिंहदरबारमा बसेको हो । आजको बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल गर्ने कार्यसूची तय गरिएको थियो ।