लिभरपुल र पोर्चुगलका फरवार्ड डिआगो जोटाको कार दुर्घटनामा मृत्यु

शुक्रबार, असार २०, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । लिभरपुल र पोर्चुगलका फरवार्ड डिआगो जोटाको २८ वर्षको उमेरमा कार दुर्घटनामा मृत्यु भएको छ । जोटा र उनका दाजु आन्द्रे सिल्भा सवार ल्याम्बोर्गिनी कार स्पेनको जामोरा प्रान्तमा दुर्घटनाग्रस्त हुँदा उनको मृत्यु भएको हो । प्रि–सिजन प्रशिक्षणका लागि जब प्रेमिका रुटे कार्डोसोसँग विवाह गरेका थिए । उनीहरूका तीन सन्तान छन् । लिभरपुल क्लबले जोटाको मृत्युलाई क्लबको सीमाभन्दा परको एक त्रासदी भनेको छ । समर्थकहरूले एन्फिल्ड रंगशालाबाहिर उनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार