रास्वपाको सचिवालय बैठक बस्दै

बिहीबार, असार १९, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ । बैठक कार्यवाहक सभापति डीपी अर्यालको आह्वानमा बिहान ११ बजे बस्न लागेको हो ।  बैठक केन्द्रीय कार्यालय वनस्थलीस्थित चःमतिमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार बैठकमा समसामयिक राजनीति, पार्टीभित्रको आन्तरिक छलफलका साथै आगामी कात्तिक १७ गते रूपन्देही–३ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनबारे छलफल हुनेछ । 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ११:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार