समिति झारा टार्ने खालको भयो, संसद अवरोध जारी रहन्छ : रास्वपा

शनिबार, असार १४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले भिजिट भिसा सम्बन्धी छानबिन गर्न बनेको समिति झारा टार्ने खालको मात्रभएको बताएका छन् । शनिबार भिजिट भिसा काण्डसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीयदलको विशेष छलफल पश्चातउनले यो समितिले समस्या समाधान गर्न र दोषिलाई कारबाहीको दायरामाल्याउनकुनै पनिकाम गर्न नसक्ने बताए । उनले भने, ‘भिजिट भिसा सम्बन्धी छानबिन गर्न जुनसमिति गठन गरियो त्यो एकदमै झारा टार्ने खालकोसमितिछ । यसले समस्या समाधान गर्न र दोषिलाई कारबाहीको दायरामाल्याउनकुनै पनिकाम गर्न सक्दैँन् भनेर निष्कर्ष निकालेको छ । संसद हाम्रो आन्दोलन जारी नै रहने छ ।’

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १३:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार