सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौंराष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) का सांसदगणेश पराजुलीले प्रतिनिधिसभाको शनिबारको बैठकमाबोल्दै सरकारलेमानवतस्करीमा संलग्नगिरोहलाई संरक्षण गरिरहेको आरोपलगाएकाछन् । सांसद पराजुलीले सरकार सञ्चालन गरिरहेकादलकानेताहरू नै मानवतस्करी जस्ता गम्भीर अपराधमा संलग्न रहेको उल्लेखगर्दै, यो कार्यले नेपालीजनताको सम्मानर स्वाभिमानमा ठेस पुगेको बताएकाहुन् । ‘नक्कलीभूटानी शरणार्थी बनाएर आफ्नै देशकाजनतालाई बेच्ने जस्तो घिनलाग्दो राष्ट्रघाती अपराधपछिअहिले भिजिटभिसाको आवरणमामानव तस्करीको जालोमाजनतालाई जबरजस्ती पस्न बाध्यबनाइएको छ,’ पराजुलीले भने, ‘र ती अपराधमा संग्लग्नदलाल र तस्करलाई संरक्षण गर्ने कामदलकाशीर्ष नेताहरूको संलग्नतामाभइरहेको छ भन्ने तथ्यहरूएकपछि अर्को गर्दै बाहिर आइरहेका छन् ।’ उनले यो स्थितिकेवलआपराधिकमात्रनभइ, राष्ट्र र जनताको इज्जततथाआत्मसम्मानमाथिको गम्भीर प्रहार भएको बताए। ‘आजहाम्रो देशलाई अन्तर्राष्ट्रियजगतमामानवतस्करीको विन्दु भनेर चिनिनथालिएको छ,’ पराजुलीले भने, ‘यो अपराधकुनै पनिहालतमाक्षमायोग्यछैन ।’सांसद पराजुलीले मानवतस्करीविरुद्धको आन्दोलन जारी रहेको पनिबताए।