एमाले अध्यक्ष ओलीले तिरे पार्टीको लेबी 

बुधबार, असार ११, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पार्टी सदस्यता शुल्क र लेबी तिरेका छन् ।  सो पार्टीको केन्द्रीय कार्यालय,च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफंै पुगेर आर्थिक दायित्व तिरेका हुन्  । अध्यक्ष ओलीलाई केन्द्रीय कार्यलयका सचिव डा.भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए । 

Photo-(2)-(26)-1750861271.jpeg
 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  २०:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार