सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेक्सन भेन्चरको आधिकारिक वितरक एलएस अटोले काठमाडौंको तीनकुनेमा रहेको नयाँ स्वरुममार्फत अफरसहितको सेवा सुरु गरेको छ । मंगलबार नयाँ स्वरुम उद्घाटन गर्दै एलएस अटोमा अफर स्वरुप कम्र्फट एडिसन मोडलको ६४ लाख ९५ हजार र स्टयान्डर्ड एडिसन मोडलको मूल्य ५९ लाख ९५ रुपैंयाँ मूल्य राखिएको एलएस अटोका म्यानेजर नविन फुयालले जानकारी दिए । उनले अव आउने नाइमा अटो शोमा दुईवटा मोडलहरु एलइभी ०५ र एलईभी एक्स लन्च गर्ने तयारीमा रहेको बताए । ति दुई गाडीको मूल्य अटो शो मै सार्वजनिक गरिने उनले जानकारी दिए । उनले देशव्यापी रूपमा चार्जिङ स्टेशन समेत विस्तार गर्ने योजना बनाएको कम्पनीले काठमाडौै तीनकुने एयरपोर्ट कार्गो टर्मिनल अगाडि संचालनमा ल्याएको जानकारी दिए । उनले काठमाडौैको कालोपुलमा सर्भिस सेन्टरको समेत स्थापना गरिसकेको बताए ।