सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी 

मंगलबार, असार १०, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ ।  मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षी दलका शीर्ष नेताहरु बैठक बसि रहेका छन् ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायत सहभागी छन् । 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १२:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार