ललितपुर महानगर २४ नं. का वडाअध्यक्ष दिनेशजंग पाण्डेलाई विशेष सम्मान

सोमबार, असार ९, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । ललितपुर महानगरपालिका २४ नं. वडाका वडाअध्यक्ष दिनेश जंग पाण्डे सम्मानित भएका छन् । अन एयर मिडियाले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा आइतबार आफ्नो २० औं वार्षिक उत्सवको अवसर पारेर पाण्डेलाई विशेष सम्मान प्रदान गरेको हो ।  समाज रुपान्तरणको लागि योगदान पुर्‍याएको भन्दै वडाअध्यक्ष पाण्डेलाई उक्त मिडियाले सम्मान गरेको हो ।  तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले पाण्डेलाई सम्मान गरेको हो । अन एयर मिडियाले देशका विभिन्न स्थानमा पुगेर समाज रुपान्तरणको लागि योगदान पुर्‍याउने उद्यम, समाजसेवा, सुरक्षा, राजनीतिलगायतका क्षेत्रका विशिष्ठ व्यक्तित्वहरूलाई प्रमाणपत्र, खादा मालासहित सम्मान गरेको हो ।  

WhatsApp-Image-2025-06-22-at-22.06.32-(1)-1750650024.jpeg
WhatsApp-Image-2025-06-22-at-22.06.31-(2)-1750650057.jpeg
 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार