सदनमा रास्वपा सांसदहरुको नाराबाजी

आइतबार, असार ८, २०८२

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले घेराउसहित नाराबाजी गरिरहेका छन् । रास्वपाको नाराबाजी र राप्रपाको वहिष्कारपछि आइतबार पनि बैठक अगाडि बढाइएको छ । सदनमा बजेटमाथिको मन्त्रालयगत छलफल अघि बढाइएको छ । रास्वपाले विगत लामो समयदेखि भिजिट भिसा काण्डमा उच्च स्तरीय छानबिन समिति र गृहमन्त्रीको राजीनामाको माग गर्दै आएका छन् ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार