बजेट न्यायोचित रुपमा विनियोजन हुन सकेन् : सांसद बस्नेत

शुक्रबार, असार ६, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० का सांसद शक्तिबहादुर बस्नेतले विनियोजन विधेयक, २०८२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकममा एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको  बैठकमा बोल्दै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट बढेपनि न्यायोचित रुपमा विनियोजन हुन नसकेको भन्दै असहमति जनाए ।  उनले भने ‘कुनै निर्वाचन क्षेत्रमा त सडक पूर्वाधार विकासका लागि बजेट नै परेको छैन । योभन्दा गैरजिम्मेवारी के हुनसक्छ रु’, बस्नेतले भने, ‘ठूला करिडोरका बबजेट समेत घटेको छ । कुनै जिल्लाका पूर्वाधार विकासमा बजेट नै बजेट तर कुनै जिल्लामा बजेट नै नहुने रु यो न्यायसङ्गत भएन ।’

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १४:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार