सोसल मिडिया
Contact Us
युनिकोड
तेहरान । इरानी राज्य प्रसारक टेलिभिजनमा भएको इजरायली आक्रमणमा दुई सञ्चारकर्मीको मृत्यु भएको छ । आइआरएनए समाचार एजेन्सीका अनुसार इजरायली हमलामा मारिनेहरूमा निमा रजाबपुर र मासुमेह अजीमी रहेका छन। राजाबपुर समाचार सम्पादक र अजिमी आईआरआईबी प्रसारकको सचिवालयमा कर्मचारी हुन ।