रास्वपा बेल घेराउँ गर्दै भुइमा, संसदमा भने जारी (तस्विरहरू)

सोमबार, असार २, २०८२
Global Ime Bank

 

काठमाडौं, newskarkahna-news864423.-1750063676.jpg
 । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको बेल घेराउको बिरोधका बाबजुद पनि संसद जारी रहेको छ ।

newskarkahna-news864424.-1750063608.jpg
 

रास्वपाका सांसदहरू बेल घेराउ गर्दै भुइमा बसेका छन तर सभामुख देवराज घिमिरेले भने संसद निरन्तर चलाइरहेका छन् ।उता, राष्ट्रिय प्रजातन्त्र पार्टी भने बैठक बहिस्कार गरेर हिडेको छ ।अहिले संसदमा अर्थ मन्त्रीले पेश गरेको बजेट माथी सांसदहरूले छलफल गरिरहेका छन् । 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १४:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार