सुनचाँदीको मूल्य स्थिर

सोमबार, असार २, २०८२
Global Ime Bank


काठमाडौं । नेपाली बजारमा आज(सोमबार) सुनको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा चारसय रुपैयाँले बढेर एक लाख ९७ हजार पाँच सयमा कारोबार भइरहेको छ । यसअघि आइतबारपनि सुन तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँमा नै कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि  स्थिर छ । चाँदी तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मुल्य दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार