आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै 

सोमबार, असार २, २०८२
Global Ime Bank

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ७९ औँ बैठक आज बस्दैछ ।  बैठक सोमबार दिनको १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने भएको हो ।  आज बस्ने बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  ०९:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार