ट्रेड टावरको आईपीओ आज बाँडफाँड हुँदै

आइतबार, असार १, २०८२


ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ । कुल २१ लाख ७१  हजार १५४ आबेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको यस कम्पनीको आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट हुनेछ । मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा विधिबाट आईपीओ बाँडफाँड हुने भएको हो ।कम्पनीले गत जेठ १४ देखि २० गते सम्म सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०६ कित्ता शेयर जारी गरेको थियो । मागभन्दा बढी आवेदन परीसकेकाले करिव १७ लाख आवेदकको हात खाली हुने छ ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार