विधायन व्यवस्थापन समितिको बैठक बस्दै 

आइतबार, असार १, २०८२
शारदा नगरपालिकाको विज्ञपान
Global Ime Bank

काठमाडौं । संघीय संसद्को राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने छ ।  बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १०:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार