संसदमा रास्वपाको नाराबाजी

शुक्रबार, जेठ ३०, २०८२
Global Ime Bank

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले गृहमन्त्रीको   नियतमाथि शंका भएको बताएका छन् ।  शुक्रबार अपरान्ह बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नियतमा शंका रहेको जनाउँदै आन्दोलन जारी छ भन्दै नारावाजी गरेका हुन् । उनले भने, ‘आफ्नै मन्त्रालयमा के भइरहेको छ भन्ने थाहा छैन भने उ के को मन्त्री ? मानव तस्करीको बारेमा हामीले बोल्नै नपाउने हो । नियतमा शंका छ, हाम्रो आन्दोलन जारी छ ,गृहमन्त्रीले राजीनामा दिनैपर्छ ।’ अहिले संसदमा रास्वपाले नाराबाजी गरिरहेको छ ।  

newskarkahna-news863620.-1749817342.jpg
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार