कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

शुक्रबार, जेठ ३०, २०८२
Global Ime Bank

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले असार १५ गते दिउँसो १ बजे आइतबार बस्ने गरी बैठक तय भएको जानकारी दिए। उनका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।  पौडैलले पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूलाई उपस्थिति हुन भनेका छन्। 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार