उच्च अदालतका लागि ४ न्यायधिस सिफारिस

शुक्रबार, जेठ ३०, २०८२

काठमाडौं । उच्च अदालतका लागि ४ जना मुख्य न्यायधिसमा सिफारिस भएका छन् । आज बसेको न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको हो । शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरुमा राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको जनाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १२:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार