सुनको मुल्य बढ्दाँ चाँदीको भने स्थिर

बुधबार, जेठ २८, २०८२

काठमाडौं । आज सुनको मूल्य बढदाँ चाँदीको मुल्य भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेर एक लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। तर, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि सोही मुल्यमा कारोबार भइरहेको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार