टोखामा गोली चल्यो, दुईजना घाइते

मंगलबार, जेठ २७, २०८२

काठमाडौं । टोखामा गोली चल्दा दुईजना घाइते भएका छन् । मंगलबार दिउँसो लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोले जानकारी दिएको हो । घाइतेहरुलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिँदैछ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार