सोमबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित

आइतबार, जेठ २५, २०८२

काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगन भएको छ । अर्को बैठक भोलि (सोमबार) दिउँसो २ बजेका लागि बोलाइएको छ । भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले जवाफ दिने क्रममा विपक्षी दलले अवरोध गरेपछि संसद अवरुद्ध भएको हो । सभामुखले पटकपटक सदनमा अवरोध नगर्न आग्रह गरेपनि विपक्षीले नमानेपछि बैठक स्थगन गरिएको हो ।
 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  २२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार