सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार झै शुक्रबार पनि छापावाल सुनको मुल्य स्थिर रहेको छ । जस अनुसार शुक्रवार छापावाल सुन प्रति तोला १ लाख ६६ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । तर, शुक्रवार चाँदीको मूल्य भने बढेको छ । हिजो २ हजार ७५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य शुक्रवार बढेर तोलामा २ हजार १५० रुपैयाँ कायम भएको छ ।