नेप्सेमा दोहोरो अंकको गिरावट

बुधबार, जेठ २१, २०८२
Global Ime Bank
मयुर प्लाई

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट भएको छ । बुधबार नेप्से परिसूचक ११ दशमलव ९७ अंकले घटेर २६४६.९५ को विन्दुमा रोकिएको हो । बुधबार तीन सय १३ कम्पनी  कारोबारमा आएका थिए । जसअनुसार १ करोड ३७ लाख ८२ हजार चार सय ६८ कित्ता शेयर ५९ हजार एक सय ३० पटक खरिदबिक्री भएको थियो । जोवाट पाँच अर्ब १६ करोड ३३ लाख ३४ हजार पाँच सय २२ बराबरको कारोबार हुन पुगेको छ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १६:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार