आईपीएलको फाइनल खेलमा आरसिबी र पन्जाब भिड्दै

मंगलबार, जेठ २०, २०८२
Global Ime Bank
मयुर प्लाई

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल खेल आज हुँदै छ । आज साँझ हनुे फाइनलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)र पन्जाब किङ्सका भिड्दै छन् ।  यो खेल मंगलबार साँझ ७ ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ ।  यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएतापनि उपाधि हासिल गरेको छैनन् । 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १२:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार