माओवादी केन्द्रको बैठक जारी

सोमबार, जेठ १९, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

१९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सुरु भएको छ । बैठक दलको कार्यालय सिंहदरबारमा बसिरहेको छ । बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट र समसामयिक राजनीतिको विषयमा छलफल हुने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । जेठ १५ गते संघीय संसदमा प्रस्तुत भएको बजेटमाथि जेठ २० गतेदेखि संसदमा छलफल सुरु हुँदैछ ।

 

 

 

 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १३:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार