सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो 

सोमबार, जेठ १९, २०८२
Global Ime Bank
मयुर प्लाई

काठमाडौं । साताको  दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य  १ हजार रुपैयाँले बढेको छ । आइतबार तोलाको १ लाख ८८ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज बढेर तोलाको १ लाख ८९ हजार ८०० सयले कारोबार  भैइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि सामान्य  बढेको छ । आइतबार १ हजार ९८५ रुपैयाँमा कारोवार भएको चाँदी ५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भैइरहेको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ११:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार