एमाले संसदीय दलको बैठक बस्दै

सोमबार, जेठ १९, २०८२

काठमाडौं । सोमबार नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ ।  बैठक दिउँसो १ बजे लोत्से हल बानेश्वरमा बस्न लागेको हो । बैठकमा संसद्मा प्रस्तुत भएको बजेट र समसामयिक विषयमा छलफल हुने छ । जेठ १५ गते बजेट पेश भए पनि विपक्षीहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म अवरोध नहट्ने अडान राखेका छन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०८:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार