काठमाडौँको सिफल, कोटेश्वर र बल्खु क्षेत्र बाहेकका सबै स्थानमा निषेधाज्ञा जारी

सोमबार, जेठ १९, २०८२

काठमाडौँ । जिल्ला प्रशासन कार्यलय, काठमाडौँले सिफल चौर, कोटेश्वर र बल्खु क्षेत्र बाहेकअन्य सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आइतबार काठमाडौँको सिफल चौर, कोटेश्वर र बल्खु क्षेत्र बाहेक अन्य सबै क्षेत्रमा निषेधाज्ञा जारी गर्दै यी क्षेत्र बाहेक अन्य क्षेत्रमा अनसन, जुलुस, धर्ना, घेराउ प्रदर्शन र सभा जस्ता विरोध कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी गरेका हुन् ।यो निषेधाज्ञा दुई महिनाका लागि जारी गरिएको छ ।Ktm1748787419-1748829388.jpg

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०७:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार