सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा रिहा भएका छन । आइतबार अपराहन्न पक्राउ परेका थापासहित प्रहरीले ६ जानलाई रिहा गरको हो । प्रहरीले जिल्ला प्रहरी परिसर, काठमाडौँबाट पक्राउ परेका राप्रपा सांसद दीपक सिंहलाई पनि रिहा गरको छ । सिंह कमल थापालाई भेट्न प्रहरी परिसर पुगेको समयमै पक्राउ गरिएको थियो । राजावादीको आन्दोलन स्थल नक्सालको नारायणचौरबाट पक्राउ गरेका एक जनाले भने मापासे गरेको पाइएपछि उनलाई भने हिरासतमै राखिएको छ ।