घु्म्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चको समिक्षा सम्पन्न 

शनिबार, जेठ १७, २०८२
Global Ime Bank
मयुर प्लाई

गलकोट । गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको सामाजिक संस्था घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले कला र संस्कृतिको संरक्षण गरौ, समुन्नत समाजको परिचय दिऔं भन्ने नाराका साथ आयोजना गरिएको ३९ औं वार्षिकत्वस २५५६९ औं बुद्ध जयन्ती तथा वैशाखे पूर्णिमा मेलाको आयव्यय तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । क्लबका अध्यक्ष दिप घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा गलकोट नगरपालिका १० का वडाअध्यक्ष भक्त बहादुर काउचा, नगर कार्यपालिका सदस्य रामप्रसाद वि.क, बरिष्ठ समाजसेवी मानसिह छन्त्याल,  टोल सुधार समिति, आमासमुह, क्लब, भुपु शैनिक संघ, तथा विभिन्न संघसंस्थाका प्रतिधिनितिहरुको सहभागिता रहेको कार्यक्रममा खर्च तर्फ दश लाख,६६ हजार, दुई सय ३५ रुपैयाँ र नाफा तर्फ दुइ लाख, ८८ हजर, ३७ रुपैयाँको आयव्य प्रस्तुत संगै कार्यक्रममा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने देश तथा विदेशमा बस्नु हुने सम्पुर्णलाइ धन्यवाद व्यक्त गर्दै क्लबका अध्यक्ष घर्तिले आयव्य प्रस्तुत गर्नु भएको थियो, भने कार्यक्रमको संचालन क्बलका सचिव खिम काउचाले गर्नु भएको थियो ।

Gh-1748696824.jpg
 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १८:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार