ज्ञानेन्द्र शाहीको व्यंग्य, 'गणतन्त्र निर्मला पन्तको लागि आयो भन्थे, अफताफ आलमको लागि रहेछ !'

शनिबार, जेठ १७, २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले व्यङ्ग्यात्मक कविता लेख्दै गणतन्त्र अफताव आलमका लागि आएको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमार्फत शाहीले गणतन्त्र निर्मला पन्तको लागि नभएर अफताफ आलमको लागि आएको रहेछ भन्दै व्यङ्ग्य गरेका हुन् ।

कविता:

साथीहरूले गणतन्त्र निर्मला पन्तको लागि आयो भन्थे !

तर अफताफ आलमको लागि रहेछ ।।

जताततै भ्रष्टहरूको रजगज भएछ ।।

गाउँ-गाँउमा छोटे सरकारको मोज भएछ।

भ्रष्ट, दलाल, तस्करी र बिचौलियाको भोज भएछ।।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार