प्रचण्डद्वारा नुवाकोटको ऐतिहासिक साततले दरबारको अवलोकन

शनिबार, जेठ १७, २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको ऐतिहासिक साततले दरबारको अवलोकन गरेका छन् ।शनिबार भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भइरहेका बेला प्रचण्ड प्रधानमन्त्री हुँदा उनकै अग्रसरतामा दरबार पुनर्निर्माणको काम अघि बढाइएको थियो ।

Nuwakot_21748671769-1748680865.jpg
 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १४:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार