जारी आन्दोलनलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने राप्रपाको निष्कर्ष

शनिबार, जेठ १७, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । राप्रपाले जारी आन्दोलनलाई अझ प्रभावकारी, अझ व्यवस्थित, अझ जनसहभागितामूलक र परिणाममुखी बनाउने निष्कर्ष निकालेको छ । शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जारी आन्दोलनको समिक्षा गर्दै आन्दोलनलाई अझ प्रभावकारी, अझ व्यवस्थित, अझ जनसहभागितामूलक र परिणाममुखी बनाउने विषयमा गम्भीर छलफल भएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । राप्रपाले विहिबारदेखि राजसंस्थाको पक्षमा काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेको छ । यसैक्रममा आज रत्नपार्कमा प्रदर्शन गर्दैछ । 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १३:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार