राजसंस्था पक्षधरले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने

शुक्रबार, जेठ १६, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । राजसंस्था पक्षधरहरुको विहिबारदेखि शुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन आज माइतीघर क्षेत्रमा हुने भएको छ । विहिबार विभिन्न स्थानबाट जुलुसअहित रत्नपार्कमा प्रदर्शन गरेर शुरु गरिएको आन्दोलन आज माइतीघर र बबरमहल क्षेत्रमा हुने राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । विहिबारको प्रदर्शनमा शहरका विभिन्न ७ ठाऊँबाट ठूला र्‍याली निकाल्दै रत्नपार्कमा जम्मा भएर प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ०७:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार