नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

बिहीबार, जेठ १५, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षमा नेपाली नागरिकलाई विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था गर्ने घोषणा गरेका छन् । अर्थमन्त्री पौडेलले बजेट भाषण गर्दै भने- ‘नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट ज्ञान वा सेवा प्रदान गरेबापत स्वेट सेयर लिन पाउने व्यवस्था गरिनेछ ।'

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १५:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार