सरकारले ‘मेड इन नेपाल र मेक इन नेपाल' कार्यक्रम सञ्चालन गर्ने

बिहीबार, जेठ १५, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।अर्थमन्त्री पौडेलले निजी क्षेत्रको सहकार्यमा ‘मेड इन नेपाल र मेक इन नेपाल’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् ।बजेट सार्बजनिक गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रको सहकार्यमा ‘मेड इन नेपाल र मेक इन नेपाल’ सञ्चालन गरिने बताएका हुन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार