मन्त्रिपरिषदवाट बजेट पारित, अब संसदमा प्रस्तुत गरिने

बिहीबार, जेठ १५, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । मन्त्री परिषदको बैठकले आर्थिक बर्ष २०८२ ८३ को बजेट पारित गरेको छ। केही बेर अघि सम्पन्न मन्त्रीपरिषद बैठकले आगामी आर्थिक बर्षको बजेट पारित गरेको हो । सो बजेट पारित भएसँगै अर्थ मन्त्री पौडेलले केही बेरमा संघीय संसदका दुबै सदनको बैठकमा बजेट प्रस्तुत गर्नेछन् । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार