गणतन्त्र बाग्मती जस्तै हो, भ्रष्टाचारको ढल मिसिएकोले नाक खुम्च्याउनु परेको हो : दीपक राज गिरी

बिहीबार, जेठ १५, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । कलाकार दीपक राज गिरीले गणतन्त्रलाई बागमतीको संज्ञा दिएका छन् । गिरीले गणतन्त्र दिवसको शुभकामना दिदै गणतन्त्रलाई बागमतीको संज्ञा दिएका हुन् ।उनले बागमतीमा सबैको आस्था र विश्वास भएपनि ढल मिसिएकाले सबैले नाक खुम्च्याउने बताउदै गणतन्त्र पनि भ्रष्टाचारको ढल धेरै मिसिएकोले मात्रै नाक खुम्च्याउनु परेको उल्लेख गरेका छन् । उनले भनेका छन्; गणतन्त्र बाग्मती जस्तो हो ! आस्था र बिश्वास सबैलाइ छ , भ्रष्टाचारको ढल धेरै मिसिएकोले मात्रै नाक खुम्च्याउनु पर्या हो !

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार